Logo

Breaking News 1

नेपालसामु युएईकाे १३५ रनको लक्ष्य प्रस्तुत


१७ कार्तिक २०८०, शुक्रबार  

115
Shares

काठमाडौं। टि–२० विश्वकपमा स्थान बनाउन नेपालले यूएईबाट १३५ रनको लक्ष्य पाएको छ । अन्तिम ओभरमा यूएईले ३ विकेट गुमायो ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  १२ : ३९ बजे