Logo

Breaking News 1

नेपालले गुमायो तेस्राे विकेट


१६ कार्तिक २०८०, बिहिबार  

69
Shares

काठमाडौं। विश्वकप छनोटअन्तर्गत समूहगत चरणको अन्तिम खेलमा अहिले ओमानविरुद्ध १ सय ४६ रनको लक्ष्य पछ्याइरहेको नेपालले तेस्राे विकेट गुमाएको छ ।

नेपालले ४३ रनमा तेस्राे विकेट गुमाएको हो । कुशल भूर्तेल २६ रन जोडेर आउट भए । त्यसअघि ३७ रन जोड्दा नेपालले दाेस्राे विकेट गुमाएको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ११ : २२ बजे