Logo

Breaking News 1

आइसिसी टि–२०ः नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दै


१४ कार्तिक २०८०, मंगलबार  

92
Shares

काठमाडौं। नेपाल र मलेसियाबिचमा आज प्रतिस्पर्धा हुदैँछ । 

आइसिसी टि-२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटमा आज नेपालले मलेसियासँग प्रतिस्पर्धामा उत्रन लागेको हो । 

सो खेल दिउँसो १ः १५ बजेवाट सुरु हुनेछ । समुह एकका सबै खेल त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानमा हुनेछ । 

पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको नेपालले ओमानसँग ३२ रनले पराजित भएर आएको मलेसियासँग यो चरणको पहिलो प्रतिस्पर्धामा उत्रन लागेको हो ।

नेपाल घरेलु मैदानमा दोस्रो जीतका लक्ष्यसहित मैदानमा उत्रन लागेको हो ।
 

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ७ : ३२ बजे