काठमाडाैं । आईसीसी टी-२० विश्वकप छनोट अन्तर्गतको खेलमा नेपालले सिंगापुरविरुद्ध तेस्रो सफलता हासिल गरेको छ । नेपालका करण केसीले पहिलो सफलता दिलाएका थिए भने दोस्रो विकेट सन्दीप लामिछानेले दिलाए ।
तेस्रो र चौथो विकेटको रुपमा गुल्सन झाले सफलता दिलाए । गुल्सनले ३० बलफमा ४६ रनको पारि खेलेका रोहन रंगराजनलाई आउट गर्दै नेपाललाई दबाब मुक्त बनाएका थिए ।
प्रतिक्रिया