आईसीसी टी २० विश्वकप क्रिकेट छनोट अन्तर्गत नेपालले सिंगापुरविरुद्ध दोस्रो सफलता हासिल गरेको छ । पहिलो ओभरमै पहिलो सफलता हात पारेको नेपालले दोस्र्रो सफलता भने ६.५ ओभरमा प्राप्त गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले पहिलो ओभरमै विकेट गुमाउन सफल भयो ।
नेपाललाई करण केसीले पहिलो सफलता दिलाएका हुन् । सन्दीपले आफ्नो पहिलो ओभरमै सफलता दिलाए ।
प्रतिक्रिया