काठमाडाैं । काठमाडाैंमा भूकम्पकाे धक्का महसुस गरिएकाे छ । धादिङ केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको भूकम्पविद् भरत कोइरालाले बताए ।
भूकम्प नभइ परकम्प भएकाे उनले बताए । भूकम्पको धक्का धादिङ, नुवाकोट, काठमाडौं उपत्यकालगायत क्षेत्रमा महसुस गरिएको थियो ।
प्रतिक्रिया