Logo

Breaking News 1

काठमाडौं जिल्ला अदालतमा सुरु भयो पारिवारिक इजलास



काठमाडौं। काठमाडौं जिल्ला अदालतमा सोमबारदेखि पारिवारिक इजलास सुरु गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पारिवारिक इजलासको शुभारम्भ गरेका हुन् । 

प्रधानन्यायाधीश श्रेष्ठले आगामी दिनमा अन्य अदालतमा पनि परिवारिक इजलास विस्तार गरिने जानकारी दिए । 

पारिवाररिक इजलासबाट महिलावादी अंश, नाता, घरेलु हिंसा, बालबालिकाका हित, सरोकार र हेरचाहसम्बन्धी मुद्दाको चाँडै न्याय निरूपण गर्न सहज हुने अपेक्षा गरिएको छ । 
 

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  २ : २८ बजे