Logo

Breaking News 1

असन्तुष्ट राहात शिक्षकहरुको काठमाडौंमा प्रदर्शन



काठमाडौं । शिक्षकहरुको प्रदर्शन आज पनि काठमाडौंमा जारी छ । सरकार र नेपाल शिक्षक महासंघ आबद्ध बिभिन्न संगठनका बिचमा सहमति भए पनि राहत शिक्षकहरूले असहमति जनाएका थिए ।

असहमत रहेका राहात शिक्षकले काठमाडौंमा आज पनि प्रदर्शन गरेका हुन् । सरकारले सहमति गर्दा राहत शिक्षकका मागहरूको सम्बोधन नगरेको भन्दै शनिबार काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेका हुन्।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  २ : १२ बजे