Logo

Breaking News 1

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार



काठमाडौ। प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५२ विन्दुले बढेको छ । यससँगै सूचक १९६५.४४ विन्दुमा रहेको छ । १ लाख ९२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १२ कम्पनीको २१ हजार ८६ कित्ता सेयर कारोबार भएको हो ।

यो सेसनमा कुल २१ पटक सेयर कारोबार भएको हो । ७ कम्पनीको भाउ बढ्दा ४ मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  १२ : १४ बजे