काठमाडौं। स्वर्गीय सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिँदै छ । हृद्धयघातका कारण नेम्वाङको गत मंगलबार विहान निधन भएको थियो । प्रकाशित मिति : २८ भाद्र २०८०, बिहिबार ११ : ५८ बजे
प्रतिक्रिया