Logo

Breaking News 1

सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ



काठमाडौं । सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन् । शिव कुमार सराफलाई पक्राउ परेका हुन् ।

उनलाई सुन ओसारपसारमा भूमिका खेलेको आरोपमा पक्राउ गरिएको जनाइएकाे छ ।

उनीसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ ।

प्रकाशित मिति : २२ भदौ २०८०, शुक्रबार  ८ : ५६ बजे