Logo

धर्म / संस्कृति

आजको राशिफल



आज मिति २०८० असार १८ गते, साेमवार, ३ जुलाई २०२३। आषाढ शुक्लपक्ष पूर्णिमा तिथि, १७ः२५ बजेपछि शुद्ध श्रावण कृष्णपक्ष, प्रतिपदा। मूल नक्षत्र, ११ः३६ बजेपछि पूर्वाषाढा। चन्द्रराशि– धनु।

मेष

समाजले पदीय जम्मिेवारी दलिाउनेछ। नसोचेको अवसरले मन प्रफुल्लति हुनेछ। समुदायको हतिमा राम्रै काम गर्न सकनिेछ। टाढएिका साथीभाइ नजकिनिाले हर्ष बढ्नेछ।

बृष

चुनौतीपूर्ण जम्मिेवारी वहन गर्नुपर्ला। आकस्मकि समस्याले दौडधुप गराउन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूत हु नेछ ।

मथिुन

भौतकि साधनले जीवनशैलीमा परविर्तन ल्याउन सक्छ। अतथिकिा रूपमा सत्कार पाइनेछ। खर्च लागे पन िघुमफरि तथा मनोरञ्जनको समय छ। आम्दानी बढाउने काम सुरु हुनेछ। प्रेम र मत्रिताको बन्धन कसनिेछ।

कर्कट

महिनिेतले काममा सफलता दलिाउनेछ। समस्या पन्छाएर अधकिार स्थापति गर्न सकनिेछ। दगिो फाइदा हुने काममा जग बसाउने मौका छ

सिंह

वद्यिामा वृत्त,ि सहुलयित वा वशिेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछन्दिै पुरस्कार, प्रशंसा आद िप्राप्त गर्न सकनिेछ। व्यापारमा फाइदा हुनेछ। पशुपालन र कृषमिा लाभ मल्निेछ ।

कन्या

अन्योलमा मान्यजनको सुझाव शरिोधार्य गर्दा लाभ हुनेछ। रोकएिका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। आर्जति द्रव्य अरूलाई दनिे नभई भत्र्यिाउने समय छ। दएिको धनमाल पछ िआफैंलाई आवश्यक पर्न सक्छ।

तुला

रोकएिका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा वशिेष फाइदा हुनेछ। प्रतद्विन्द्वीहरूलाई सजलिै हराउन सकनिेछ। गरएिका कर्मको उचति प्रतफिल पाइनेछ।

बृश्चकि

अरूको बारेमा चासो लँिदा व्यर्थै झमेला बढ्न सक्छ। उपलब्धकिा लाग िकेही समय प्रतीक्षा गर्नुपर्ला। महिनिेतले प्रतीक्षा गरएिको उपलब्ध िप्राप्त हुनेछ भने वभिन्नि भौतकि साधन जुटाउने अवसर मल्निेछ।

धनु

आफ्ना कमजोरीमाथ िटप्पिणी हुन सक्छ। तर अप्ठ्यारो पर्दा शुभचन्तिकहरूले साथ दनिेछन्। दोहोर्याएर प्रयास गर्दा काम बन्नेछ। बछिोडएिका आफन्तसँग भेटघाटको अवसर जुट्नेछ।

मकर

आर्थकि प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। समस्या पर्दा सहयोग गर्नेहरू भेटनिेछन्। खर्च लागे पन िदगिो फाइदा हुने काम फेला पर्न सक्छ।

कुम्भ

नोकरी तथा व्यवसायमा फाइदा हुनेछ। आवश्यक भौतकि साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। कामले धेरैको मन जत्नि सकनिेछ।

मीन

कामको सन्दर्भमा पदासीन व्यक्तहिरूसँग मत्रिता बढ्नेछ। गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। रोकएिका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ६ : ०५ बजे