काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सीमित स्रोतसाधनका कारण धेरै काम गर्न नसकिएको बताएका छन् ।
संसदीय मामिला पत्रकार समाजको आठौं अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा उनले संसद्को नयाँ भवन भने बन्दै गरेको बताए ।
उनले सञ्चार क्षेत्रले गर्ने आलोचना मन पर्ने तर आलोचनाको नाममा भ्रम र बनावटी कुरा लेख्न नहुने बताए ।
प्रतिक्रिया