काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरु गर्ने भएको छ ।
उडान तालिकाअनुसार काठमाडौं-क्वालालम्पुर-भैरहवा-काठमाडौं सेक्टरमा उडान गर्ने गरी टिकट बुकिङ खुला गरेको हो । भैरहवाबाट अब निगमले हप्तामा एक उडानबाट सुरु गर्ने बताइएको छ ।
प्रतिक्रिया