Logo

कर्पोरेट

एनएमबी बैंकको एटिएम सेवा आज राति बन्द हुने



काठमाडौं । एनएमबि बैंक लिमिटेडको कार्ड र एटिएमसेवा आज एकदिन अवरुद्ध हुने भएको छ । बैंकको स्विचमा सेक्युरिटी अपग्रेड सम्बधी कार्य गर्न लागिएको भन्दै आज रातिदेखि भोलि बिहानसम्म सेवा बन्द हुन लागेको हो ।

‘मिति २०८० जेठ १ गते सोमबार राति १०ः३० बजे देखि २०८० जेड ०२ गते मंगलबार बिहान १ः३०बजेसम्म बैंकबाट जारी गरिएका कार्ड तथा एटिएम सेवा अवरुद्ध हुने’ सो बैंकले जनाएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ७ : ५६ बजे