काठमाडौं । पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेपछि भड्किएको हिंसा कारण पाकिस्तानमा निजी स्कुलहरू सबै बन्द हुने भएका छन् ।
इस्लामवाद हाई कोर्टको बायोमेट्रिक कोटाबाट सेनाले खानलाई पक्राउ गरेपछि उनका समर्थकले देशैभरि बिरोध गरिरहेका छन् ।
मारन अल कादिर ट्रस्ट घोटाला प्रकरणमा खानलाई पक्राउ गरेको सेनाले जनाएको छ ।
प्रतिक्रिया