काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संयुक्त बैठक सुरु भएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारमा सहभागी हुने/नहुनेबारे निर्णय गर्नेछ ।
बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा सकारमा जाने भन्ने निर्णय गर्नेछ ।
प्रतिक्रिया