काठमाडौं । रुसले युरोपमा कच्चा तेल र तेल उत्पादनको निर्यातमा ठूलो मात्रामा कटौती गर्ने भएको छ ।
रुसी उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाकले युरोपमा पठाउने तेल कटौती गर्ने बचत गरिएको मात्रा एसियामा पठाउने तयारी रहेको जानकारी दिएका हुन् ।
रुसले सन् २०२२ मा एसियामा करिब ४ करोड टन कच्चा तेल र युरोपमा १८ करोड टन निर्यात गरेको थियो ।
प्रतिक्रिया