Logo

समाचार

गोरखाको बलुवा केन्द्रविन्दु बनाएर गयो भूकम्प



गोरखा । गोरखाको बलुवा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गोरखा जिल्लाको बालुवा केन्द्रविन्दु भएर आज साँझ ६ बजेर ५० मिनेटमा चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का गोरखा, लमजुङलगायतका जिल्लामा महसुस गरिएको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ८ : ३७ बजे