Logo

Breaking News 1

प्रचण्डकी बुहारीलाई हराउँदै कञ्चनपुरबाट एमालेका तारा लामा तामाङ विजयी


९ मंसिर २०७९, शुक्रबार  

2.6k
Shares

धनगढी । माओवादी नेतृ एवं पूर्वमन्त्री विना मगरलाई हराउँदै एमाले नेता तारा लामा तामाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

उनी कञ्चनपुर १ बाट विजयी भएका हुन् ।

लामाले २४ हजार ८९२ मत ल्याए भने मगरले १९ हजार ३४६ मत ल्याएकी छन् ।

लामा सुदूरपश्चिम प्रदेशसभाका पूर्वसदस्य पनि हुन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ६ : ३८ बजे