Logo

समाचार

प्रदीप खड्काको दीपक बोहरालाई समर्थन


३० कार्तिक २०७९, बुधबार  

299
Shares

भैरहवा । अभिनेता प्रदीप खड्काले रुपन्देही क्षेत्र नम्बर ३ का उमेदवार दीपक बोहोरालाई मतदान गर्न आग्रह गरेका छन् ।

‘दीपक बोहराजस्तो विकास प्रेमी नेतालाई मत दिनु सबैको हित हुने छन्,’ भैरहवामा आइपुगेका उनले भनेका छन्, ‘बोहराजीको बारेमा धेरै राम्रा कुरा सुनेको छु । लुम्बिनी क्षेत्रमा उहाँले नजिते धेरै नोक्सान हुन सक्छ, यसैले सबैले उहाँलाई मत दिनहोस् ।’

खड्का र गोमा ज्ञवालीसहित टिकटक स्टारहरूले पनि रुपन्देहीको विकासको लागि दिपक बोहराको जित आवश्यक रहेको र मतदान गर्न अपिल गरेको  करभिका थापाले बताइन् ।

 

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  १० : ४७ बजे