काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०६ अंकले बढेको छ । यससँगै सूचक १८७१.२८ विन्दुमा आएको छ । १ लाख २३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६ कम्पनीको ५७० कित्ता सेयर खरिदबिक्री भएको छ । ५ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ ।
२५ आश्विन २०७९, मंगलबार
92
Shares
प्रतिक्रिया