Logo

Breaking News 1

अन्तरप्रदेश सार्वजनिक सवारीको भाडा घट्यो, कहाँ जाने भाडा कति ? (सूचीसहित)



काठमाडौं । सरकारले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा घटाएको छ ।

नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएसँगै विभागले पनि सार्वजनिक यातायातको भाडा घटाएको हो ।

यात्रुबाहक सवारीमा २ प्रतिशतले मूल्य घटेको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा २.६ प्रतिशत र तराईका बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा २.९ प्रतिशतले घटेको हो ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  २ : १० बजे