Logo

Breaking News 1

प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्रीद्वारा नीति तथा कार्यक्रम संसदमा छलफलका लागि प्रस्तुत



काठमाडौं । बिहीबारको प्रतिनिधिसभा बैठक सुरु भएको छ । बैठक बिहान ११ बजे सुरु भएको हो ।

बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाको आग्रहमा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम संसदमा छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गरेका छन् ।

अहिले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राखिरहेका छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ११ : १५ बजे