Logo

Breaking News 1

प्रतिनिधिसभाको बैठक आज बस्दै



काठमाडौं । संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।

संघीय संसद सचिवालयका अनुसार बिहीबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम संसदमा छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले संशोधन प्रस्तुत् गर्ने र उक्त संशोधनमाथि छलफल सुरु हुने सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ९ : ५३ बजे