Logo

मुख्य समाचार

रास्वपा सचिवालय बैठक बस्दै


१५ कार्तिक २०८३, शनिबार  

0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ ।

बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, घन्टीघर, वनस्थलीमा बस्न लागेको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए । 

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न लागेको उनले जानकारी दिए । 

प्रकाशित मिति : १५ कार्तिक २०८३, शनिबार  १० : ०७ बजे