काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ । बैठक मंगलबार अपराह्न १:१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।
आजको बैठकमा प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।
मुख्य समाचार
१६ भदौ २०८३, मंगलबार
काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ । बैठक मंगलबार अपराह्न १:१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।
आजको बैठकमा प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।
प्रकाशित मिति : १६ भदौ २०८३, मंगलबार १० : ०४ बजे
प्रतिक्रिया