Logo

ग्यालेरी

सामान्य बन्दै गोलबजार (तस्विरहरु)


१५ श्रावण २०८३, शुक्रबार  

0
Shares

सिरहाको गोलबजार क्षेत्रको अवस्था क्रमश: सामान्य बन्दै गएको छ । सुरक्षा व्यवस्था कडा पारिएको छ र नेपाली सेनासहित सुरक्षा निकायले क्षेत्रमा निगरानी बढाएका छन् । विहीबार अशान्त बनेको गोलबजार शुक्रबार विहानबाट सामान्य बन्दै गएको हो ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ११ : ५४ बजे