आज बीपी कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसले ५ किलोमिटर ‘ग्रीन रन’ आयोजना गरेको छ । युएन पार्कबाट सुरु भएको दौड जावलाखेलस्थित फाल्चासम्म पुगर सम्पन्न भएको हो ।

दौड नेपाली कांग्रेसका सभापति गगनकुमार थापा लगायतका नेता–कार्यकर्ताहरू सहभागी भएका छन् । सक्षम घिमिरे, नेपाल न्यूज बैंक











प्रतिक्रिया