Logo

Breaking News 1

निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको दिवस मनाइँदै



काठमाडौं । आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको दिवस मनाइँदै छ । यस दिवसलाई प्रत्येक वर्ष जुन ४ तारिखमा संसार भरि विभिन्न कार्यक्रम गरी मनाइँदै आएको छ । 

संसारभर बालबालिकाले भोग्नुपरेको शारीरिक, मानसिक तथा भावनात्मक पीडालाई सम्बोधन गर्नु र तिनीहरूको संरक्षण सुनिश्चित गर्न विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन थालिएको हो । 

प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहिबार  ८ : १४ बजे