काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयक प्रमाणिकरण गरेका छन् ।
उनले प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक २०८३ र मतदाता नामावली पहिलो संशोधन विधेयक २०८३ प्रमाणिकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
मुख्य समाचार
१८ जेष्ठ २०८३, सोमबार
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयक प्रमाणिकरण गरेका छन् ।
उनले प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक २०८३ र मतदाता नामावली पहिलो संशोधन विधेयक २०८३ प्रमाणिकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार ६ : ०६ बजे
प्रतिक्रिया