Logo

ग्यालेरी

बेलायतकी इन्डो-प्यासिफिक मन्त्री सीमा मल्होत्राले गरिन् पशुपति मन्दिरको दर्शन (तस्विरहरू)



नेपाल भ्रमणमा रहेकी बेलायतकी इन्डो-प्यासिफिक मन्त्री सीमा मल्होत्राले पशुपति मन्दिरको दर्शन गरेकी छिन्। मन्त्री मल्होत्राले आइतबार बिहान पशुपति मन्दिरको दर्शन गरेकी हुन् । मन्त्री मल्होत्रा ​​तीन दिने नेपाल भ्रमणको क्रममा शुक्रबार नेपाल आइपुगेकी हुन्।

प्रकाशित मिति : १० जेष्ठ २०८३, आइतबार  ३ : ५२ बजे