Logo

Breaking News 1

राष्ट्रियसभाको बैठक आज बस्दै




काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ ।  बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अभौतिक सांस्कृतिक (संरक्षण) विधेयक, २०८१ छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेछन् । 

उक्त विधेयक आजै पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । बैठक दिउँसो सवा १ बजे बस्नेछ । 

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार  ७ : ०८ बजे