Logo

ग्यालेरी

महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश (तस्विरहरू)



राष्ट्रपति रामचन्द्र पाैडेल समक्ष महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन पेश गरिएकाे छ । महालेखा परीक्षक तोयम रायाले राष्ट्रपति समक्ष उक्त वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार  १ : १३ बजे