काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ः१५ बजे बस्ने भएको हो । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ । प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहिबार ८ : ४८ बजे
प्रतिक्रिया