Logo

Breaking News 1

मन्त्रिपरिषद्को बैठक बस्दै


२५ बैशाख २०८३, शुक्रबार  

115
Shares

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (शुक्रबार) बस्ने भएको छ ।

बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ९ : ५८ बजे