Logo

Breaking News 1

राष्ट्रपतिद्वारा दुवै सदनको बैठक आह्वान



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको बैठक आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा वैशाख २८ गते २ बजे बस्नेगरी बैठक आह्वान गरेका हुन् ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ७ : २८ बजे