Logo

मुख्य समाचार

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बौठक बस्दै



काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बौठक आज बस्ने भएको छ ।

बैठक सिंहदरबारस्थित संघीय संसद सचिवालयमा विहान ११:३० बजे बस्ने भएको हो । बैठकमा उपसमिति गठन सम्बन्धमाको विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ८ : ३९ बजे