Logo

ग्यालेरी

ड्रोनबाट यस्तो देखियो मध्यपुर थिमिको सिन्दुर जात्रा (तस्बिरसहित)



काठमाडौं। मध्यपुर थिमिका नेवार समुदायले मनाएको सिन्दूर जात्रा सकिएको छ । हरेक वर्ष वैशाख २ गते मनाइने बिस्का जात्राअन्तर्गत मनाइको सिन्दूर जात्रा सकिएको हो ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  १२ : २४ बजे