काठमाडौं । मन्त्रिपरिषद बैठक सुरु भएको छ । प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ । प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार १ : ०२ बजे
प्रतिक्रिया