काठमाडौं । मन्त्रीपरिषद्को बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा बस्ने भएको हो । प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार १२ : ३३ बजे
प्रतिक्रिया