Logo

मुख्य समाचार

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु भएको छ । बुधबार बसेको उक्त समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो ।
बैठकमा निर्वाचनमा भएका अन्तर्घात र पार्टीमा देखिएका यावत विवादका विषयमा छलफल हुने भएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ३ : १८ बजे