Logo

ग्यालेरी

मुगुमा हिमपात र वर्षा (तस्विरहरु)



मुगु। हिमाली जिल्ला मुगुको माथिल्लो भेगमा आइतबार रातीबाट हिमपात भएको छ, भने तल्लो भू–भागमा हल्का बर्षा भएको छ । हिमपातपछि चिसो समेत बढेको छ ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  १२ : २२ बजे