भक्तपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रुकेश रन्जित विजयी भएका छन् ।

मतगणनाका परिणामअनुसार उनले ३३ हजार ४३६ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेमकिपाका प्रेम सुवाल रहे । तस्विरहरु :सक्षम घिमिरे,नेपाल न्यूज र्बैंक

Breaking News 1
२३ फाल्गुन २०८२, शनिबार
भक्तपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रुकेश रन्जित विजयी भएका छन् ।

मतगणनाका परिणामअनुसार उनले ३३ हजार ४३६ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेमकिपाका प्रेम सुवाल रहे । तस्विरहरु :सक्षम घिमिरे,नेपाल न्यूज र्बैंक

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार ११ : १४ बजे
प्रतिक्रिया