Logo

मुख्य समाचार

कांग्रेस सभापती थापाले गरे मतदान


२१ फाल्गुन २०८२, बिहिबार  

46
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापती एवंम् सर्लाही–४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार गगनकुमार थापाले मतदान गरेका छन् ।

थापाले आज बिहान काठमाडौंको मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  ९ : ५२ बजे