महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा भक्तजनको उल्लेख्य भीड देखिएको छ। रातभर दीप, बत्ती र आरतीले मन्दिर परिसर झिलिमिली बनेको थियो ।

ड्रोन क्यामेराबाट कैद गरिएको दृश्यमा पशुपति क्षेत्र भक्तिमय वातावरणमा डुबेको देखिन्छ। तस्विहरू : टार्जन लिम्बु/ नेपाल न्यूज बैंक














प्रतिक्रिया