Logo

ग्यालेरी

पूर्वराजा ज्ञानेन्द्रद्वारा जानकी मन्दिरमा पूजा (तस्बिरहरुमा)



पूर्व राजा ज्ञानेन्द्र साहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरेका छन् । सोही क्रममा हजारौं जनताले राजा आउ देश बचाउ भन्ने नारा पनि लगाएका थिए ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ७ : १४ बजे