Logo

Breaking News 1

हिमपातले ढाकियो न्यूयोर्क, सहर सेताम्य (तस्विरहरू)



न्यूयोर्कमा आइतबार बिहान ७:०० बजेदेखि हिमपात सुरु भएको छ। हिमपातका कारण सहरका सडक, भवन र पार्कहरू सेताम्य देखिएका छन् ।

चिसो मौसमका बीच सर्वसाधारणले न्यानो लुगा लगाएर दैनिक कामकाज गरिरहेका देखिन्छन् भने बालबालिका र युवाहरू हिउँमा रमाउँदै खेलिरहेका समेत देखिन्छन् । तस्बिर : राजन काफ्ले, न्यूयोर्क

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ८ : ५० बजे