Logo

ग्यालेरी

सिमसिमे पानी परिरहँदा छाताको सहारामा सर्वसाधरण (फोटोफिचर)


१४ कार्तिक २०८२, शुक्रबार  

0
Shares

काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा बिहीबारदेखि लगातार वर्षा भईरहेको छ । वर्षासँगै आम नागरिकको जनजीवन प्रभावित बनेको छ । काममा जादै गरेका, विद्यालय जार्दै गरेका क्याम्पसबाट अध्ययन सकेर घर फर्किरहेका विद्यार्थी, एवं व्यापार व्यवसायी तथा पर्यटक वर्षाका कारण प्रभावित बनेका छन् । पानी परेपनि छाताको सहारामा आफ्नो दैनिकी चलाइरहेका छन् । 

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  १ : ५९ बजे