Logo

ग्यालेरी

मुस्ताङमा भारी हिमपात, जनजिवन प्रभावित (फोटो फिचर)


११ कार्तिक २०८२, मंगलबार  

23
Shares

हिमाली जिल्ला मुस्ताङमा भारी हिमपात भएपछि जनजीवन प्रभावित बनेको छ । हिमपात भएपछि स्थानीय प्रशासनले यात्राको योजना नबनाउन सबैमा आग्रह गरेको छ । गएरातिदेखि भएको हिमपातका कारण मुस्ताङका मुक्तिनाथ दर्शन गर्न गएकाहरु यतिवेला अप्ठेरोमा परेका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ३ : २५ बजे